30 hospitals with free treatment for corona virus

कोरोना भाइरसको निःशुल्क उपचार हुने ३० वटा अस्पतालहरु [सूची सहित]

The Mirror Desk नेपाल सरकारले कोरोना भाइरसको उपचारका लागि थप ३० वटा निजी तथा सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरुको सूची सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तोकिएका ७ वटा प्रदेशका अस्पतालहरुमा कोरोना भाइरसको निःशुल्क उपचार हुने सार्बजनिक गरेको छ। प्रदेश १ मा नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, प्रदेश २ मा […]

More