हेटौंडामा राप्रपाको सानदार प्रदर्शन, मतान्तर फराकिलो हुदै
The Mirror हेटौंडामा राप्रपाले सानदार प्रदर्शन गरेइरहेको छ भने मतान्तर फराकिलो हुदै गईरहेको छ। उपमहानगरपालिकाको मेयरमा राप्रपाका दिपकबहादुर सिंहले मतान्तर फराकिलो बनाउँदै गएका छन। गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार मिनाकुमारी लामाले आठ हजार ३५३ मत प्राप्त गर्दा राप्रपाका दिपकबहादुर सिंहले आठ हजार ६९३ मत प्राप्त गरेका छन। यसैगरी नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार अनन्त […]
More