British Prime Minister Boris Johnson's third marriage

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गरे तेस्रो विवाह

The Mirror Desk लामो समयको सम्बन्ध पछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सोनले शनिबार एउटा सानो र निजी समारोहबीच प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गरेका छन। बेलायतमा कोरोना भाइरसको महामारीका कारण ठुला ठुला समारोहमा बन्देज गरिएका कारणले उनीहरुले वेस्टमिनिष्टर गिर्जाघरमा ३० जना मात्रै सहभागी भएको एक सानो समारोहमा उनीहरुको बिबाह सम्पन्न भएको हो। जोन्सन र साइमन्ड्सबाट यसअघि नै […]

More
Dangerous new airborne Corona variant found in Vietnam

भियतनाममा भेटियो हावाबाट सर्ने खतरनाक नयाँ कोरोना भेरियन्ट

The Mirror Desk एकजनाबाट अर्काेमा छिटो सर्ने मानिएको इन्डियन र यूके भेरियन्टको मिश्रणबाट बनेको र हावाबाट पनि सर्न सक्ने कोरोना भाइरसको नयाँ भेरियन्ट भियतनाममा देखिएको छ। भियतनामका अधिकारीले शनिबार जानकारी दिएअनुसार यो नयाँ भेरियन्ट(प्रजाति)मा भारतमा भेटिएको भेरियन्ट र बेलायतमा भेटिएको भेरियन्ट दुवैका गुण रहेका छन। गत वर्ष महामारीको पहिलो लहर नियन्त्रण गर्न सफल रहेको भियतनाममा […]

More
14 killed in Italy cable car crash

इटालीमा भयानक केबल कार दुर्घटना, १४ जनाको ज्यान गयो [भिडियो सहित]

E.SHARMA उत्तरी इटालीमा आइतबार भएको भयानक एउटा केबल कार दुर्घटनामा पनि कम्तिमा एउटा बच्चालगायत १४ जनाको मृत्यु भएको छ भने अर्को एक बच्चा गम्भीर घाइते भएका छन। घटनाको कारण अझै अस्पष्ट छ, तर स्थानीय अधिकारीहरूले उक्त केवल कार ३०० मिटर माथि बाट जमिनमा बजारिएको बताएका छन्। इजरायलको विदेश मन्त्रालयका अनुसार मारिनेहरू मध्ये पाँच जना इजरायली […]

More
Thirty million Chinese boys could not find a girl to marry

तीन करोड चिनियाँ नागरिक बिबाह गर्न बन्चित, समस्या अझै बढ्न सक्ने

The MIrror Desk चीनमा गरिब पुरूषहरूले विवाहका लागि केटी नपाउने समस्या निकै बढी भैरहेको जनाइएको छ। समाचारमा जनाइए अनुसार, गत वर्ष चीनमा १ करोड २० लाख बच्चा जन्मिए। तीमध्ये १०० जना छोरी जन्मिँदा १११.३ जना छोरा जन्मे। सन् २०१० को तथ्यांकभन्दा यो अनुपात यसपालि केही घटेको हो। त्यतिबेला १०० छोरी जन्मिदा ११८.१ छोरा जन्मिने गरेका […]

More
The US put Nepal on the 'red list', taking all its citizens

अमेरिकाले नेपाललाई ‘रेड लिस्ट’ मा राख्यो, आफ्ना सबै नागरिक लैजाने तयारी

The Mirror Desk अमेरिककी विदेश मन्त्रालयले नेपालमा कोरोना महामारी अत्याधिक बढिरहेको भन्दै नेपाल लाई ‘रेड लिस्ट’ मा राखेको छ। त्यस्तै आफ्ना नागरिकहरुलाई नेपालको भ्रमण नगर्न पनि अनुरोध गरेको छ। यसका साथै अमेरिकाले नेपालमा भएका सबै आफ्ना नागरिकहरुलाई फिर्ता लैजाने पनि जनाएको छ। यसको तयारीको लागी विमान चाटर्डको लैजाने तयारी भैरहेको पनि जनाएको छ। नेपालस्थित अमेरिकी […]

More
4 killed, including a Nepali youth, shot dead in US

अमेरिकामा गोली प्रहारबाट एक नेपाली युबक सहित ४ जनाको मृत्यु

The Mirror Desk अमेरिकाबाट एक निकै दुखद खबर प्राप्त भएको छ। मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ। मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपाली युबा सहित चार जना मारिएको प्रहरीले पुष्टि गरेको छ। मारिने अन्य व्यक्तिहरू अमेरिकी रहेको पनि जनाइएको छ। आक्रमण गर्ने व्यक्ति ५६ […]

More
Fierce cyber attack on US fuel pipeline, declaration of emergency

अमेरिकी इन्धन पाइपलाइनमा भिषण साइबर हमला, आपत्कालको घोषणा

The Mirror Desk अमेरिकाको कोलोनियन पाइपलाइनमा भिषण साइबर आक्रमण भएको छ। मुलुकको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर आक्रमण भएपछि त्यहाँ आपत्काल घोषणा गरिएको छ। यो पाइपलाइनबाट प्रतिदिन २५ लाख ब्यारेल तेल आपूर्ति हुन्छ। देशको पूर्वी तटीय राज्यहरुमा यसै पाइपलाइनबाट डिजेल, ग्यास र जेट इन्धनको करिब ४५ प्रतिशत भन्दा बढी इन्धन आपूर्ति हुदै आएको छ। शुक्रबारको […]

More
Removing working hours for students in Australia

अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको काम गर्ने समय सीमा हटाइदै

The Mirror Desk कोरोना भाइरसले अक्रान्त बनेको अस्ट्रेलियाले स्वास्थ्य र पर्यटन तथा अतिथि सत्कारको क्षेत्रमा काम गर्ने सबैखाले अन्तराष्ट्रिय विद्यार्थीको काम गर्न पाउने समयको हदबन्दी हटाउने भएको हो। अहिलेसम्म अष्ट्रेलियामा पढ्न आएका विद्यार्थीले करको दायरा भित्र रहेर सातामा २० घण्टा काम गर्ने सीमा तोकिएको छ। अबका दिनहरुमा अर्को निर्णय नआएसम्म विद्यार्थीले यी क्षेत्रमा जति घण्टा […]

More
Bill Gates gave Melinda 2.4 billion worth of shares

सम्बन्ध विच्छेदपछि बिल गेट्सले मेलिन्डा लाई दिए २.४ अर्ब डलरको सेयर

The Mirror Desk दुई दिनअघि डिभोर्सको घोषणा गरेका माइक्रोसफ्टका संस्थापक बिल गेट्सले श्रीमती मेलिन्डाको नाममा २.४ अर्ब डलर बराबरको सेयर दिएका छन्। उनीहरूले सामाजिक सञ्जालमा २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेकै दिन बिलले मेलिण्डाको नाममा यति ठुलो सेयर हस्तान्तरण गरेका हुन्। मेलिन्डा अब दुई मेक्सिकन कम्पनीहरू बोटलर कोकाकोला फेस्ममा एसएबी र ग्रुपो […]

More

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले लन्च गरे आफ्नै वेबसाइट

The Mirror Desk अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै वेबसाइट ‘लन्च’ गरेका छन्। फेसबुक र ट्वीटरमा प्रतिबन्धित भएपछि आफ्ना गतिविधिलाई सार्वजनिक गर्नको लागी आफ्नै वेबसाइट लन्च गरेका हुन्। जब हामी नयाँ वेबसाइट खोल्छौ उनले डायरीमा केही लेखिरहेको सानो उनको तस्बिर देखिन्छ। उनको तस्बिमुनि अमेरिकालाई फेरि विशाल बनाउनेमा विश्वास गर्ने बताइएको छ। नयाँ साइटमा ट्रम्पका भनाइहरुलाई […]

More