internet

‘आगामी हप्ताबाट देशभर इन्टरनेट सेवा बन्द हुनसक्ने’

The Mirror सरकारले विदेशी मुद्रा सिफारिसमा रोक लगाएको भन्दै निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक संघले आपत्ति जनाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अपस्ट्रिम प्रोभाइडर्स जस्ता कम्पनीलाई भुक्तानी गर्न विदेशी मुद्रा सिफारिस गर्न पूर्ण रूपमा बन्द गरेको भन्दै सेवा प्रदायक संघले असन्तुष्टि जनाएको हो। दायक संघका अध्यक्ष सुधिर पराजुलीले विज्ञप्ति जारी गर्दै इन्टरनेट बन्द भएमा […]

More
elon musk and twitter

Twitter Expected To Accept Elon Musk’s Bid To Buy The Company

The Mirror Twitter is reportedly prepared to accept Tesla and SpaceX’s boss billionaire Elon Musk’s offer to buy the company for $54.20 per share. The deal could be reached on Monday if negotiations go smoothly. Mr. Musk is reportedly discussing with partners to help with the acquisition, as well as co-investors. Twitter’s stock price has […]

More
After spending 90 days in space, three Chinese astronauts returned to Earth

अन्तरिक्षमा ९० दिन बिताएर तीन चिनिया अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

The MIrror Desk चीनको इतिहासमै अहिलेसम्मको सबैभन्दा लामो मानवसहितको अन्तरिक्ष अभियान सफल पारेर तीन जना अन्तरिक्षयात्रीहरु पृथ्वीमा सफलतापुर्बक फर्किएका छन्। ति तीनजना चिनियाँ अन्तरिक्षयात्रीहरू बिहीवार शन्जो-१२ अन्तरिक्षयान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका थिए। उनीहरू पृथ्वीको सतह भन्दा करिब ३८० किलोमिटरमाथि अवस्थित चीनले निर्माण गरेको अन्तरिक्ष केन्द्रको ‘टियाहे मोड्यूल’ मा ९० दिन बसेका थिए। चीनको यो पछिल्लो […]

More
Chinese spacecraft successfully lands on Mars

चीनले पठाएको यान मङ्गल ग्रहमा सफलतापुर्बक अवतरण

The Mirror Desk चीनले मङ्गल ग्रहमा आफ्नो यान अवतरण गराएको छ। ६ वटा पाङ्ग्रा भएको रोबर्ट मङ्गल ग्रहको उत्तरी गोलार्धमा अवतरण गराएको बीबीसीले जनाएको छ। यसका साथै चीन मङ्गल ग्रहमा यान अवतरण गराउने अमेरिका पछि दोस्रो देश बनेको छ। मङ्गल ग्रहमा यान अवतरण गराउने ज्यादै कठिन काम मानिदै आएकोमा त्यसमा सफलता पाएको चिनियाँ सञ्चारमाध्ययमले जनाएका […]

More
Chinese rocket landed near Maldives

अनियन्त्रित चिनियाँ रकेट माल्दिभ्स नजिकै हिन्द महासागरमा खस्यो

The Mirror Desk पृथ्वीतिर अनियन्त्रित रूपमा फर्किँदै गरेको चिनियाँ रकेट हिन्द महासागरमा खसेको छ। उक्त रकेटको अधिकांश भाग पृथ्वीमा प्रवेश गर्ने क्रममा ध्वस्त भएको पनि जनाइएको छ। केही भाग ७२.४७ डिग्री पूर्व र २.६५ डिग्री उत्तर अक्षांश र देशान्तर भएको स्थानमा झरेको छ। उक्त स्थान माल्दिभ्सबाट केहि पश्चिमतिर पर्छ। अमेरिकाको स्पेस कमान्डले एउटा विज्ञप्तिमा आफूले […]

More
danger of Chinese uncontrolled rockets falling to the ground

२१ टनको चिनियाँ अनियन्त्रित रकेट पृथ्वीमा खस्ने ठुलो खतरा

The Mirror Desk २१ टनको लङ मार्च ५ बी नामक एउटा चिनियाँ रकेट अनियन्त्रित रूपमा पृथ्वीमा खस्न लागेको कुरा वैज्ञानिकहरूले बताएका छन्। तर उनीहरुले हालसम्म यो कहाँ खस्छ भन्ने यकिन गरिसकेका छैनन। अबको केही दिनमा २१ टनको लङ मार्च ५बी रकेट त्यसरी पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने सन् १९९० यताको सबैभन्दा ठूलो वस्तु बन्ने छ। सो […]

More
NASA scientists succeed in creating oxygen on Mars

मङ्गल ग्रहमा अक्सिजन बनाउन नासाका वैज्ञानिकहरू सफल

The Mirror Desk वैज्ञानिकहरूले मङ्गल ग्रहमा रहेको कार्बन डाइअक्साइडबाट अक्सिजन बनाउने प्रविधिको सफल प्रयोग गरेको नासाले जनाएको छ। ‘मोक्सी’ नामको यन्त्रबाट एक जना मानिसलाई १० मिनेटसम्म श्वास फेर्न पुग्ने पाँच ग्राम अक्सिजन बनाउन सफलता हासिल भएको हो। सानो आकारको यसले एक घण्टामा १० ग्राम अक्सिजन निर्माण गर्ने अपेक्षा गरिएको छ। सो प्रयोग भविष्यमा मङ्गल ग्रहमा […]

More
Bill and Melinda Gates announce divorce

बिल गेट्स र मेलिण्डा गेट्सद्वारा बिबाहको २७ बर्ष पछि सम्बन्ध विच्छेदको घोषणा

The Mirror Desk माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी श्रीमती मेलिंडाले गेट्सले सम्बन्धविच्छेदको घोषणा गरेका छन्। २७ बर्सको बैबाहिक जीवनको अन्त गर्दै बिल गेट्सले अब आफुहरु श्रीमान-श्रीमती भएर बस्न नसक्ने बताएका हुन्। उनीहरुले उक्त कुरा बिल गेट्सको ट्विटर मार्फत सार्बजनिक गरेका हुन्। उनीहरुका तिन जना सन्तानहरु छन्। सम्बन्धविच्छेदको घोषणा गरेपनि दुवै जनाले ‘बिल एंड मेलिण्डा […]

More
astronauts returned to Earth after six months

अन्तरिक्षमा छ महिना बसेर पृथ्वीमा फर्किए चार अन्तरिक्ष यात्रीहरु

The MIrror Desk नासा का अनुसार स्पेस–एक्स ड्रागनमार्फत् चार जना अन्तरिक्ष यात्रीहरु पनामा सिटी नजिकको समुद्री जलक्षेत्रमा अवतरण गरेका छन। उनीहरु अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा छ महिना रहेका थिए। जलक्षेत्रमा अवतरण गर्नासाथ डुङ्गामार्फत् उनीहरूलाई बाहिर निकालिएको थियो। उनीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा आइपुग्न साढे छ घण्टा लागेको नासाले जनाएको छ। गल्फ अफ मेक्सिकोमा आइतबार बिहान २ […]

More
Apollo 11 astronaut Michael Collins dies at 90

मानिसलाई पहिलो पटक चन्द्रमामा पुर्याउने एपोलो-११ मिसनका सदस्य कोलिन्सको निधन

The Mirror Desk मानव जातीलाई चन्द्रमामा पुर्‍याउने पहिलो अभियान एपोलो–११ का एक सदस्य माइकल कोलिन्सको क्यान्सर रोगका कारण ९० वर्षको उमेरमा २८ अप्रिलको दिन निधन भएको बीबीसीले जनाएको छ। अपोलो–११ अभियान अन्तर्गत २० जुलाई १९६९ मा पहिलो पटक अन्तरिक्ष यान चन्द्रमामा उत्रिएको थियो। माइकल कोलिन्स चन्द्रमाको कक्षमा नै रोकिएका थिए भने उनका सहयोगीहरु निल आर्मस्ट्रङ्ग […]

More