Sandeep Lamichhane

‘कप्तान सन्दीप लामिछाने विरुद्ध बलात्कार आरोपमा मुद्दा’

The Mirror नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने विरुद्ध बलात्कार आरोपमा मुद्दा दर्ता भएको छ। उनी बिरुद्ध एक किशोरीले प्रहरीमा जाहेरी दिएकी छन। नेपाली टोलीको नेतृत्व गर्दै लामिछाने केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखला खेल्न भदौ ६ गते राजधानी नैरोबीतर्फ प्रस्थान गरेका थिए। त्यसको अघिल्लो रात लामिछानेले आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । […]

More
nepali football

‘भारतविरुद्ध नेपालको लज्जास्पद पराजय’

The Mirror सुरुवाती दुई खेलमा शानदार जित निकालेको नेपाल साफ यू-२० च्याम्पियनसिपको तेस्रो खेलमा भारतसँग ८-० को फराकिलो अन्तरले पराजित भएको छ। गोल नखाई माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको नेपालले भारत विरुद्ध एक गोल पनि फर्काउन सकेन। पहिलो हाफमा एक गोल गरेको भारतले दोस्रो हाफमा गोलको वर्षा गर्दै ७ गोल थप्यो। अघिल्ला दुई खेलमा ७ […]

More

‘नामिबियाविरुद्ध सन्दीपको नयाँ कीर्तिमान’

The Mirror आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले अहिले नामिबियाविरुद्ध खेलिरहेको छ। यो समाचार तयार पार्दा खेल भईरहेको छ। नेपाल–नामिबियाबीचको खेल स्कटल्याण्डको एयरस्थित कम्बसदुन न्यू ग्राउन्डमा भइरहेको हो। टस हारेर बलिङको निम्तो पाएको नेपालले ३५ ओभरको खेल सकिँदा नामिबियाको महत्वपूर्ण ६ विकेट लिएर १४४ रन दिएको छ। नेपाललाई छैटौं सफलता कप्तान सन्दीप […]

More
Nepali cricket

क्यानडासँग नेपालको निकै नमिठो हार

The Mirror एकदिवसिय अभ्यास खेलमा घरेलु टोली क्यानाडासँग नेपालले लज्जास्पद हार बेहोरेको छ। बुधबार राति भएको खेलमा नेपाल क्यानाडासँग ८३ रनले पराजित भएको हो। किङ सिटी स्टेडियममा १८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १०५ रनमा समेटियो। नेपालका ब्याटर देव खनालले सर्वाधिक २६ रन बनाए। पवन सर्राफले १४, विनोद भण्डारी, […]

More
Eoin Morgan

इंग्लिश क्रिकेट स्टार मोर्गानद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

The Mirror अन्तर्राष्ट्रिय क्रिकेटमा एउटा युगको अन्त भएको छ। इंग्ल्यान्डका सफल एकदिवसीय कप्तान इयोन मोर्गानले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन। इंग्ल्यान्डका कप्तान ३५ वर्षीय मोर्गानले १६ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट खेल जीवनबाट संन्यास लिने घोषणा गरेका हुन्। सन् २००६ मा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका उनी इंग्ल्यान्डका सफल एकदिवसीय कप्तानमा पर्छन। उनले १३ शतक सहित […]

More
Nepal vs Kuwait

‘कुवेतसँग नेपालकाे नमिठो हार, प्रशिक्षक अलमुताइरी बेहोस’

The Mirror एएफसी एसियन कप २०२३ को छनोट खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। गएराति भएको खेलमा नेपाल कुवेतसँग ४-१ गोल अन्तरले पराजित भयो। पहिलो खेलमा नेपाल जोर्डनसँग २-० गोल अन्तरले पराजित भएको थियो। घरेलु टोली कुवेतलाई सानदार जित दिलाउनको लागि युसुफ नास्सेरले दुई गोल गरे भने फहद अलरेसिदी र मोवारक अल फानेनीले समान […]

More
shahid afridi in nepal

पाकिस्तानी स्टार शहिद अफ्रिदी क्रिकेट खेल्न नेपालमा

E.SHARMA पाकिस्तानी क्रिकेट स्टार शहिद अफ्रिदी नेपाली क्रिकेट खेल्न नेपाल आएका छन्। बिश्व क्रिकेटमा ‘हिटर’ र ‘बुम-बुम’ भनेर चिनिने उनले क्रिकेटको इतिहासमा धेरै रेकर्डहरु बनाएका छन। उनले पाकिस्तानी क्रिकेटलाइ निकै ठुलो उचाइमा पुराएका थिए। किङ्ग्स ११ मा आवद्ध अफ्रिदी बिहीबार दिउसो काठमाडौं आइपुगेका हुन। बिमानस्थलमा उनले भने, ‘नेपाल आउन पाउँदा खुसी लागेको छ, ‘अहिले म […]

More
Gautam Buddha-Cricket Stadium Chitwan

आर्थिक संकटका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण रोकियो

The MIrror Desk चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम आर्थिक संकटका कारण रोकिएको धुर्मस–सुन्तली फाउण्डेशनले जनाएको छ। फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलका अनुसार साउन १५ गतेदेखि रंगशाला निर्माणको काम रोकिएको हो। उधारो आर्थिक व्ययभार बढ्दै गएको र सरकारबाट कुनै पनि आर्थिक सहयोग नभएकाले निर्माणको काम रोक्नु परेको उनले बताए। फाउण्डेशनका अध्यक्ष कट्टेलले भने, ‘भीआईपी […]

More
Zinedine Zidane to leave Real Madrid

जिनेदिन जिदानले रियल मड्रिड छाड्ने

The Mirror Desk दोस्रो पटक रियलको प्रशिक्षकको रुपमा काम गरेका फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदानले स्पेनिस क्लब रियल मड्रिडको प्रशिक्षक पद छाड्ने भएका छन। उनले एक ला लिगा र एक स्पेनिस सुपर कप जितेर क्लब छाड्न लागेका हुन। समाचारमा जनाइए अनुसार रियलले यस सिजन कुनै उपाधि जित्न नसकेपछि जिदानले क्लब छाड्न लागेका हुन्। ला लिगामा छिमेकी […]

More
kushal bhurtel nepali bats man

‘सुपरस्टार कुशल, लगातार तीन खेलमा अर्धशतक’

The Mirror Desk नेपाली युबा क्रिकेटर कुशल भुर्तेलले काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी-२० सिरिजमा लगातार तीन खेलमा ओपनिङ गर्दै अर्धशतक प्रहार गरेका हुन्। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको डेढ दशक भन्दा लामो इतिहासमा डेब्युदेखि लगातार तीन अर्धशतक प्रहार गर्ने कुशल पहिलो खेलाडी बनेर नयाँ रेकर्ड पनि राखेका छन्। उनले नेदरल्याण्ड्स विरुद्धको तेस्रो खेलमा १३ औं ओभरमा अर्धशतक पूरा […]

More