पाकिस्तानी स्टार शहिद अफ्रिदी क्रिकेट खेल्न नेपालमा
E.SHARMA पाकिस्तानी क्रिकेट स्टार शहिद अफ्रिदी नेपाली क्रिकेट खेल्न नेपाल आएका छन्। बिश्व क्रिकेटमा ‘हिटर’ र ‘बुम-बुम’ भनेर चिनिने उनले क्रिकेटको इतिहासमा धेरै रेकर्डहरु बनाएका छन। उनले पाकिस्तानी क्रिकेटलाइ निकै ठुलो उचाइमा पुराएका थिए। किङ्ग्स ११ मा आवद्ध अफ्रिदी बिहीबार दिउसो काठमाडौं आइपुगेका हुन। बिमानस्थलमा उनले भने, ‘नेपाल आउन पाउँदा खुसी लागेको छ, ‘अहिले म […]
More