Zinedine Zidane to leave Real Madrid

जिनेदिन जिदानले रियल मड्रिड छाड्ने

The Mirror Desk दोस्रो पटक रियलको प्रशिक्षकको रुपमा काम गरेका फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदानले स्पेनिस क्लब रियल मड्रिडको प्रशिक्षक पद छाड्ने भएका छन। उनले एक ला लिगा र एक स्पेनिस सुपर कप जितेर क्लब छाड्न लागेका हुन। समाचारमा जनाइए अनुसार रियलले यस सिजन कुनै उपाधि जित्न नसकेपछि जिदानले क्लब छाड्न लागेका हुन्। ला लिगामा छिमेकी […]

More

”क्रिस्टियानो रोनाल्डो २१औं शताब्दीको उत्कृष्ट खेलाडी”

The Mirror Desk काठमाडौँ, युएईको दुबईमा आइतबार भएको ‘ग्लोब सकर अवार्ड’ मा रोनाल्डोले ‘प्लेअर अफ दि सेन्चुरी’को अवार्ड हात परे। उनले यसका लागि लिओनल मेस्सी, मोहम्मद सालाह र रोनाल्डिन्हो जस्ता हस्तीहरुलाई पनि पछि पारे। उक्त कार्यक्रममा उनी सन् २००१ देखि २०२० सम्मको उत्कृष्ट खेलाडी छानिएका हुन्। उनले पाँचपटक च्याम्पियन्स लिग उपाधि जिते भने म्यानचेष्टर युनाइटेडबाट […]

More