Galaxy 4K TV बाट तत्कालका लागी ‘सिधाकुरा जनतासंग’ नआउने [भिडियो सहित]

Entertainment

E.SHARMA,

काठमाडौँ, चर्चित पत्रकार रबि लामिछानेले नयाँ Galaxy 4k TV को सुरुवात गरेपछि बहु चर्चित कार्यक्रम ‘सिधाकुरा जनतासंग’ अब के हुन्छ भन्ने कुरा सबैलाई जान्न मन लागेको बिषय हो। रविले News24 छाडेपछि उक्त कार्यक्रम सम्झना भुजेलले News24 मा चलाई रहेकी छन। अब उक्त कार्यक्रम को बारेमा के हुन्छ त रबिकै मुख बाट सुनौ।

हेर्नुहोस रबि लामिछानेले ‘सिधाकुरा जनतासंग’ को बारेमा बोलेको यो भिडियो

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *