E.SHARMA,
काठमाडौँ, MCC भनेको अमेरिकाले कानुन सम्मत नेपाललाई कब्जा गर्ने र चिन र भारतलाई ‘Check & Balance’ गर्नको लागि पैसाको रुपमा फ्याकिएको एउटा बिषले भरिएको जालो हो। यो MCC परियोजना ९५% भन्दा बढि नेपालीले सिधै अस्विकार गरिरहेको कुरा दिनको घाम जस्तै छर्लंग छ।
पहिला MCC को खरो रुपमा बिरोध गर्ने युबा नेत्री रामकुमारी झाक्रीले अहिले यो देशको हितमा छ भन्दै हिड्न थालेकी छन्। उनले एक भिडियोमा MCC को पक्षमा खरो रुपमा बोलेकी छन्।
यो रास्ट्रको हितमा छैन। हामी सम्पूर्ण नेपालीहरुले यसको बिरुद्धमा एकजुट हुनुपर्छ। हेर्नुहोस यो भिडियो उनले के भनेकी छन्।
उनले MCC को पक्षमा के भनिन यो भिडियोमा हेनुहोस…
भिडियो…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020