अखिल नेपाल युवक सघं

अखिल नेपाल युवक सघंको राष्ट्रिय प्रशिक्षणात्मक भेला पोखरामा

Chhabilal Sharma अखिल नेपाल युवक सघंको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम पोखरामा सम्पन्न हुँदै छ। युवक सघंका केन्द्रीय समितिका अध्यक्ष कॄण्णा राज पाण्डे अनुसार उक्त भेला असोज १ र २ गते पोखरामाको छोरेपाटनमा सम्मपन्न हुँदै छ। उक्त भेला लाई राष्ट्रिय जनमोर्चा पार्टिका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्नुहुने छ। सघियता खारेजीका लागि राष्ट्रिय जनमोर्चाले बिगतका […]

More