नारायणकाजी लाई प्रवक्ताबाट हटाइदिने सुर्य थापाको धम्की

काठमाडौ। नारायणकाजीले ट्वीटरमा लेखेका थिए, “आज चितवन जिल्लाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य क सुरेन्द्र पाण्डे माथि भएको सुनियोजित दुर्ब्यबहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ।यसप्रकारको ब्यबहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन,कसैको पनि हित गर्दैन।अन्तत एसले पार्टी र क्रान्तिलाई नोक्सान मात्र पुराउछ।” सुरेन्द्र पाण्डेमाथि शनिबार चितवनमा भएको अभद्र व्यवहारको खुलेर विरोध गरेका नेकपाका प्रवक्ता […]

More