पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, रिपोटर्स क्लबका अध्यक्ष तथा टेलिभिजन कार्यक्रम जनता जान्न चाहन्छन् का सञ्चालक धमला होम आइसोलेसनमा बसेका छन्। उनले स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन्।कन्ट्याक ट्रेसिङमा परेका धमलालाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो ।

More