”म जतिबेला पनि मारिन सक्छु”:- झाँक्री

The Mirror Desk काठमाडौँ, रामकुमारी झाँक्री एक युबा नेत्री हुन् जो सधै आफ्नै पार्टी र नेताहरुको लगातार रुपमा तिखो आलोचना मै ब्यस्त हुन्छिन। कतिपयले त उनलाई प्रधानमन्त्री के पी ओलीले मन्त्रि पद नदिएको कारण उनि बारम्बार प्रधानमन्त्री, सरकार र उनको समूह बिरुद्ध हात धोएर लागेकी छन् भनेर टिप्पणी समेत गरेको सुनिन्छ। नेत्री रामकुमारी झाँक्रीले शनिबार […]

More