Accident in tandi

चितवनको रत्ननगरमा गाडीको ठक्करबाट एक वृद्धको मृत्यु, राजमार्ग अबरुद्ध

The Mirror पूर्वी चितवनको रत्ननगरको टिकौली नजिक पर्ने खगेरी पुल नजिक बोलेरो गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। उक्त घटनालगत्तै स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन। प्रहरीले केहि बेरमा बाटो खुल्ने जनाएको छ। आज बिहान करिब साढे ५ बजेर ५ मिनेटको समयमा बोलेरोको ठक्करबाट शौचालय जाँदै गरेका स्थानीय ७१ वर्षीय खड्कबहादुर रानामगरको मृत्यु भएको […]

More

चितवनमा तिब्र गतिको स्कुटर बसमा ठोक्किँदा बाबु-छोरी-भतिजीको मृत्यु

The Mirror Desk, भरतपुर, चितवनको जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना५ख २१५० नम्बरको बसमा ठोक्किँदा ना४०प ७०८२ नम्बरको स्कुटरमा सवार तीनै जनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका तिनै जनाको जिल्ला अस्पताल भरतपुरमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा भरतपुर महानगरपालिका-६ गीतानगर बस्ने ४५ वर्षीय मोहन अधिकारी […]

More