air france

जब दुई पाईलटले ककपिट भित्रै मुक्का हानाहान गरे…

The Mirror बिमान उडाउने काम निकै संबेदनसिल कार्य हो। सानो गल्ति र लापरबाहीले सयौ मानिसको ज्यान जानुका साथै आफ्नो पनि ज्यान जान सक्छ। अझै विमानभित्र दुइ जना पाईलटको हानाहान भयो भने के सम्म हुन्छ होला। यस्तै भएको छ एअर फ्रान्सको एउटा विमानभित्र। दुई पाईलट बीच ककपिट भित्रै हात हालाहाल गरेपछि दुई पाईलटलाई निलम्बन गरिएको छ। […]

More