‘हराइरहेको ताराको एयरको बिमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो’
The Mirror हिजोबाट हराइरहेको तारा एयरको बिमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले दिएको जानकारी अनुसार मुस्ताङको थासाङ गाउँपालिका-२ सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा उक्त ट्विनअटर भेटिएको हो। नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विनअटर खोज्न गइरहेको बेलामा खोजी तथा उद्धार टोलीले दुर्घटनाग्रस्त विमानको भग्नावशेष भेटाएका हुन। हिजो बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको टुइनअटर […]
More