tara air

‘हराइरहेको ताराको एयरको बिमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो’

The Mirror हिजोबाट हराइरहेको तारा एयरको बिमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले दिएको जानकारी अनुसार मुस्ताङको थासाङ गाउँपालिका-२ सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा उक्त ट्विनअटर भेटिएको हो। नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विनअटर खोज्‍न गइरहेको बेलामा खोजी तथा उद्धार टोलीले दुर्घटनाग्रस्त विमानको भग्नावशेष भेटाएका हुन। हिजो बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको टुइनअटर […]

More
tara air

सम्पर्क विहीन तारा एयरको बिमान मुस्ताङको टिटी भन्ने स्थानमा ‘दुर्घटनाग्रस्त’ हुनसक्ने

The Mirror सम्पर्कविहीन भएको तारा एयर (९ एन एइटी कल साइन)को ट्विनअटर बिमान मुस्ताङको खासा जनिकै टिटी भन्ने स्थानमा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ। वायुसेवा संचालक संघका प्रवक्ता योगराज शर्मा कंडेका अनुसार उक्त जहाज १२ बजे भेटिएको हो। पोखराबाट जोमसोमाका लागि उडेको तारा एयरको जहाज बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको थियो। उक्त […]

More
tara air

‘पोखराबाट जोमसोम उडेको तारा एयरको बिमान सम्पर्कविहीन’

The Mirror १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ। सम्पर्कविहीन भएको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ भने जहाज अझै सम्पर्कविहीन छ। प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो। खोजी कार्य जारी रहेको […]

More