balewa airport

‘बाग्लुंगको बलेवा एयरपोर्ट सम्पन्न, नियमित सञ्चालन कहिले देखी?’

The Mirror नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको परामर्शदाता समूहले आइतबार बागलुङको बलेवा विमानस्थलको अबलोकन गर्यो। भर्खर कालोपत्र भएर चिटिक्क र सुन्दर पारिएको धावनमार्ग, टावर र भौतिक पूर्वाधारको अवस्था राम्रो देखेपछि अध्ययन समूहले विमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा रहेको सुरुआती निचोड निकालेको छ। यसको सञ्चालनबारे बागलुङ नगरपालिकाद्वारा आयोजित छलफल कार्यक्रममा परामर्शदाता […]

More
Gulmi resunga airport

यति राम्रो बन्यो गुल्मीको रेसुङ्गा एयरपोर्ट

The Mirror रेसुङ्गा विमानस्थलको निर्माण कार्य करिब करिब सकिएको छ। विमानस्थलको टर्मिनल भवन र धावनमार्गको काम लगभग सकिएको छ भने टावर निर्माणको काम अझै थोरै मात्र बाँकी छ। अहिले भर्खरै मात्र विमास्थलको वरिपरि पर्खाल, धावन मार्गको कालोपत्रे, वाह्य ढल निर्माण, टर्मिनल भवन निर्माण र रनवे मार्किङ लगायतका काम सकिएको छ। २०६३ सालदेखि निर्माण सुरु भएको […]

More
nijgad airport

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य रोक्न सर्वोच्चको आदेश

The Mirror सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर गरिदिएको छ। न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले निजगढमा विमानस्थल बनाउने अहिलेसम्मका सबै सरकारी निर्णयहरू बदर गरिदिएको हो। वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासहितले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन […]

More