‘दुई पाकिस्तानी पाइलटले एलियन देखे, आकाशमा उड्दा-उड्दै भिडियो खिचे'[फोटो सहित]

The Mirror Desk, काठमाडौँ, हामी सबैले एलियन को बारेमा धेरै कुराहरु सुनेका छौ। हामीलाई बिस्वास लागे पनि नलागेपनि येसको बारेमा सुन्न निकै मन पराउछौ। हामीले अमेरिका, बेलायत, अस्ट्रेलियातिर एलियन आएको भन्ने धेरै न्युज पढीरहेका छौ। भर्खरै मात्र पाकिस्तानमा दुई पाइलटले एलियन देखेर आकाशमा उड्दा-उड्दै भिडियो रेकर्ड गरेको खबर बाहिर आएको छ। पाकिस्तान इण्टरनेशनल एयरलाइन्समका दुई […]

More