एमाले घोषणा पत्र:- कठिन बस्तीहरुमा केबुलकार विस्तार गर्ने
The Mirror नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसरमा चुनावी घोषणा पत्र जारी गर्दै मोटरबाटो पुग्न कठीन बस्तीहरुमा केबुलकार चलाउने प्रस्ताव अघि सारेको छ। घोषणा पत्रमामोटरबाटो पुग्न कठिन बस्तीहरुमा स्तरीय पदमार्ग, केबुलकार र अन्य वैकल्पिक प्रबन्ध गर्ने उल्लेख गरेको छ। त्यस्तै प्रत्येक पालिका केन्द्रलाई पक्की सडकले जोड्ने, प्रत्येक वडा केन्द्रलाई सडक पूर्वाधारमार्फत् पालिका केन्द्रसँग जोड्ने, हरेक […]
More