गायिका अन्जु पन्तले थीर कोइरालासंग बिबाह गरीन

The Mirro Desk, काठमाडौँ, गायिका अन्जु पन्तले गत बुधबार दिउँसो इलामका थीर कोइरालासँग विवाह गरेकी छिन्। उनीहरुले पाटन चर्चमा क्रिस्चियन परम्परा अनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरे। थीरले भने, ‘तीन वर्षभन्दा लामो निकटता थियो, पोहोरको भ्यालेन्टाइन्स डेदेखि प्रेममा थियौं, अब औपचारिक रुपमै जीवनसाथी बनेका छौं’। उनीहरुले दुबै पक्षका परिवारका सदस्य र केही नजिकका आफन्तजनमाझ वैवाहिक कार्यक्रम […]

More