‘जब अन्तर्वार्तामा भारतको प्रसङ्ग आयो अनि बाबुराम आक्रोशित भए’ [भिडियो सहित]

E.SHARMA, काठमाडौँ, नेपालको राजनीतिकमा बाबुराम भट्टराई एक चर्चित नाम हो। उनि जति पढेका र बुझेका कमै होलान। तर पनि उनी राजनीतिकमा पूर्ण रुपमा असफल मानिन्छन। १० बर्से शशस्त्र द्वन्दपनि उनकै सुजबुजमा भएको मानिन्छ। उनले राजनीतिकमा सबै पार्टीको स्वाद चाखिसकेका छन्। मसाल हुदै सबै माओबादी भित्र पस्दै निस्कदै गरे, नया शक्ति खोले, काँग्रेस संग मिलेर चुनाब […]

More