”घृणा र असहिष्णुता” फैलाएको भन्दै गोस्वामीको च्यानललाई बेलायतद्वारा ठुलो रकम जरीबाना

लण्डन, भारतको एक कार्यक्रममा ”घृणा र असहिष्णुता” लाई बढाउने सामग्री राखेको भन्दै भारतीय पत्रकार अर्नब गोस्वामीको टेलिभिजन च्यानल ”रिपब्लिक भारत” लाई बेलायतले ठुलो रकम जरिबाना गरेको छ। उक्त हिन्द च्यानल बेलायतबाट प्रसारण हुन्छ। उक्त च्यानलमा ‘पुछता है भारत’ कार्यक्रम सन् २०१९ को सेप्टेम्बर ६ मा प्रसारित गरिएको थियो र उक्त च्यानललाइ जरिमानाका साथै यो कार्यक्रम […]

More