attack in nuclear power plant

‘इरानको एउटा शक्तिसाली परमाणु केन्द्रमा आतङ्ककारी आक्रमण’

The Mirror Desk, इरानका एक परमाणु बैज्ञानिकले बताए अनुसार त्यहाको एउटा शक्तिसाली परमाणु केन्द्रमा आतङ्ककारी आक्रमण भएको छ। तर ती परमाणु बैज्ञानिकले उक्त आक्रमणमा कसको संलग्नता छ भन्नेबारे केहि पनि बताएनन। इरानले हिजोमात्र युरेनियमलाई अझ बढी मात्रामा संवर्द्धन गर्ने सेन्ट्रीफ्यूजहरू चलाउन सुरु गरेको थियो। हिजो इरानी राष्ट्रपति हसन रुहानीले नाटान्जमा नयाँ सेन्ट्रिफ्यूजको उद्घाटन गरेका थिए। […]

More