हामीलाई हेरेर ‘आज रुस र चीन हाँसिरहेका होलान्’

The Mirror Desk, वासिंटन, हिजो अमेरिकी संसदमा भएको आक्रमण र तोडफोडको घटनालाई लिएर अमेरिकाका पूर्वराष्ट्रपतिहरु लगायत विश्वभरिका प्रमुख नेताहरुले डोनाल्ड ट्रम्पको कडा रुपमा भर्त्सना र आलोचना गरेका छन्। पूर्वराष्ट्रपतिहरु जर्ज डब्लु बुस, बराक ओबामा, विल क्लिन्टन तथा सिनेटर मिट रोमिनीसहितले ट्रम्पको निर्देशनमा उनका समर्थकबाट भएको आक्रमण ‘बिद्रोही आक्रमण’ रहेको बताए। उनीहरुले सो हिंसाका लागि डोनाल्ड […]

More

ट्रम्पको निर्देशनमा अमेरिकी संसदमा भिषण आक्रमण र तोडफोड, ४ को मृत्यु [फोटो र भिडियो सहित]

The Mirror Desk, काठमाडौँ, वाशिङ्टनस्थित अमेरिकी संसद भवनमा अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेको र राष्ट्रपतिमा जो बाइडन विजयी भएको औपचारिक र कानुनी रुपमा पुष्टि गर्ने कार्यक्रम थियो। यसैक्रममा हालका राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा उनका सयौं समर्थकहरु भेला भएर प्रदर्शन सुरु गरे। समर्थकहरूले ट्रम्प नै राष्ट्रपतिमा विजयी भएको भन्दै त्यहाँका झ्यालढोकामा तोडफोड गरेका थिए। […]

More