म्यानमारको शासन सेनाको हातमा, एक वर्षका लागि संकटकालको घोषणा

काठमाडौँ, म्यानमारमा सेनाले सत्ता कब्जा गर्दै एक बर्षको लागि संकटकालको घोषणा गरेको छ। सेना समर्थित टेलिभिजनबाट भिडिओ जारी गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको हो। गत नोभेम्बरको चुनावमा भएको धाँधलीको जवाफमा नेताहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ। आङ सान सुकी, राष्ट्रपति विन मिन्ट र अन्य कयौ नेताहरुलाई नियन्त्रणमा लिएको सेनाले अब शासन सत्ता […]

More

‘आङ सान सु की’ सेनाको हिरासतमा, सैनिक ‘कु’ को आशंका

The Mirror Desk, काठमाडौँ, म्यानमारमा ‘नेसनल लिग फर डेमोक्रेसी’ (एनएलडी)की सर्वोच्च नेता ‘आङ सान सू की’ लाई त्यहाँको सेनाले नियन्त्रमा लिएको छ। सु कीको पार्टीले एक वक्तव्य जारी गर्दै यसको बारेमा जानकारी दिएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सोमबार बिहानै उनलाई आफ्नै निवासबाट पक्राउन गरिएको हो। सेनाले सुकी, राष्ट्रपति विन मिन्टसहित प्रदेशका मुख्यमन्त्रीहरूलाई समेत पक्राउ गरेको […]

More