‘ओलीको चाहना, ट्याक्स घटाऊ, नेपालमै गाडी बनाऊ, १० प्रतिशतमा गाडी चढौ ‘

The Mirror Desk, काठमाडौं, गत शुक्रबार बालुवाटारमा उद्योगी व्यवसायीहरुसँग छलफल गर्दै प्रधानमन्त्री के पी शर्मा ओलीले नेपालमै गाडी बनाउने हो भने ट्याक्स सस्तो गर्न सक्ने र सबैलाई सर्वसुलभ रूपमा गाडी चडाउन सकिने भन्दै नेपालमै अटोमोबाइल्स कम्पनी खोल्न उद्योगीहहरुलाई आगग्रह गरेका छन्। प्रधानमन्त्रीले सबै कुराहरु विदेशबाट आयात गर्दा घाटा भएको, ट्याक्स धेरै परेको बताउँदै नेपालमा अटोमोबाइल्स […]

More