baburam bhattarai

‘सहमति गरेर तुरुन्त एमसिसी पारित गर्नुपर्छ’:- बाबुराम भट्टराई

The Mirror Desk गोरखा आएका जनता समावजादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलहरुले छिटो सहमति गरेर एमसिसी अनुमोदन गर्नुपर्ने बताएका छन्। कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘राजनीतिक दलहरुले छिटोभन्दा छिटो सहमति गरेर यो सम्झौतालाई अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुन्छ’। आफ्नो पार्टी जनता समाजवादी एक्लैको निर्णयले एमसिसी पास गर्न […]

More
there is a strong possibility of return of the monarchy

‘मलाई विशेष शुत्रबाट थाहा भए अनुसार राजसंस्था फर्किने सम्भावना प्रबल छ’:- डा. बाबुराम भट्टराई

The Mirror Desk राजनीतिक पार्टीहरुले देश, सरकार र राज्य संचालन गर्न नसक्दा उनीहरु प्रति नेपाली जनताको बिस्वास गुम्दै गएको छ। राजनीतिक दलहरुको यो असफलता संगै देशमा राजतन्त्रको आबस्यक परेको हो कि भन्ने बिचार निकै उठ्न थालेको छ। केहि महिना अगाडी मात्र राजतन्त्रको समर्थमा ठुला ठुला र्यालीहरु पनि हामीले देखिका थियौ। राजतन्त्रको आबास्यकता अब केबल जनताले […]

More
Baburam Bhattarai meet Prime Minister Oli in Baluwatar at midnight

बाबुराम भट्टराईले मध्यरातमा प्रधानमन्त्री ओलीलाई बालुवाटारमा किन भेटे?

The Mirror Desk पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले भेटेको स्वीकार गरेका छन्। उनलाई नेकपा एमालेका युवा नेता महेश बस्नेतले राती राती बालुवाटार चिरेर प्रधानमन्त्री ओलीलाई भेटेको आरोप लगाएका थिए। भेटमा आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको भनेर लगाएको आरोपको प्रतिक्रिया दिँदै भट्टराईले उक्त कुरा स्वीकार गरेका हुन। भट्टराईले आफुले प्रधानमन्त्री ओलीलाई […]

More
there is a strong possibility of return of the monarchy

राजनीतिमा ओली यतिसम्म चतुर रहेछन, हामी सबै चकित भयौ:-बाबुराम भट्टराई

The MIrror Desk नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मुलुकको ४२ औँ प्रधानमन्त्री भएका छन्। वैशाख २७ गते प्रतिनिनिधि सभाबाट विश्वासको मत गुमाएर पदमुक्त भएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पुनः नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन्। पदमुक्त भएको तीन दिनपछि ओलीलाई बिहीबार राष्ट्रपति विद्या भण्डारीले नेपालको संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री […]

More
baburam bhattarai

डा. बाबुराम भट्टराईको शल्यक्रिया सफल रुपमा सम्पन्न

The Mirror Desk पूर्व प्रधानमन्त्री वा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको शल्यक्रिया सफल रुपमा सम्पन्न भएको छ। भट्टराईको पेटमा रहेको न्युरो–इन्डोक्राइनको ट्युमरको वीर अस्पतालमा शल्यक्रिया गरिएको हो। बाबुराम भट्टाराकी छोरी मानुषी यमी भट्टारा र श्रीमती हिसिला यमीले भट्टराईको सफल शल्यक्रिया भएको खबर सोसल मिडिया मार्फत जनाएका छन्। उनीहरु दुवैले उपचारमा […]

More
baburam bhattarai

बाबुराम भट्टराई अस्पताल भर्ना, शल्यक्रिया हुदै

The Mirror Desk पूर्वप्रधानमन्त्री वा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई आज अस्पताल भर्ना हुने भएका छन्। भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गर्न लागिएको हो। डाक्टर सुवोध अधिकारी नेतृत्वको एक चिकित्सक टोलीले काठमाडौंस्थित वीर अस्पतालमा भट्टराईको शल्यक्रिया गर्नेछ। भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले आजै भट्टराई अस्पताल भर्ना हुने र शल्यक्रिया शुक्रबार हुने कुरा बिभिन […]

More

‘राजतन्त्र प्रति भट्टराईको बिबादास्पद अभिव्यक्तिले हङ्गामा’ [भिडियो सहित]

E.SHARMA, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाह र राजतन्त्र प्रति दिएको बिबादास्पद अभिव्यक्तिले अहिले हङ्गामा मच्चिएको छ। एक टेलिभिजन अन्तरबार्तामा उनले अब देशलाई माया गर्ने सबैले एक साथ् देशको लागि सोच्नु पर्ने बेला आएको बताए। पूर्व-राजा देखि पूर्व-प्रधानमन्त्रीहरु र रास्ट्रलाइ माया गर्नेहरु सबै एक भए मात्र देशले निकास र विकास पाउने पनि उनले […]

More
there is a strong possibility of return of the monarchy

‘अब देशमा राजा पनि चाहिन्छ’:- बाबुराम भट्टराई [भिडियो सहित्]

E.SHARMA, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अब देशमा राजाको खाचो परेको कुरा बताएका छन्। एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै डाक्टर भट्टराईले अब देशलाई माया गर्ने पूर्व प्रधानमन्त्रीहरु देखि लिएर सम्पूर्ण व्यक्तिहरु र पूर्व राजा संगै भए मात्र देशको विकास सम्भब भएको बताए। राजा पनि देशलाई माया गर्ने एक व्यक्ति भएको ले उनी बिना देश अगाडी जान […]

More
there is a strong possibility of return of the monarchy

‘जसपा देशको नेतृत्व गर्ने शक्ति हो, कसैको पुच्छर होइन’:- बाबुराम भट्टराई

The Mirror Desk, काठमाडौँ, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार हटाउने चर्चाबीच निर्णायकमध्ये एक मानिएको शक्ति जसपाका अध्यक्ष बाबुराम भट्टराईले जसपाले नै देशको नेतृत्व गर्न सक्ने उल्लेख गरेका छन्। भट्टराईले परम्परागत राजनीतिको अग्रगामी विकल्प खोज्नुपर्ने पनि बताए। उनको पार्टी जसपाका शीर्ष नेताहरूले प्रधानमन्त्री ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका […]

More

स्वास्थ्य उपचारका लागी आज बाबुराम भट्टराई भारत जाँदै [फोटो सहित]

The Mirror Desk, काठमाडौँ, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई उपचारका लागी आज भारतको नयाँ दिल्ली जाने भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागी उनी नेपाल वायुसेवा निगमको जहाजबाट नयाँ दिल्ली जान लागेको कुरा भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार नेता भट्टराईलाई न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएको छ। उनी चिकित्सकको सल्लाहमा दिल्लीस्थित ‘इन्स्टिच्युट अफ […]

More