Badal's wife Nanakala Thapa became the Minister

रामबहादुर थापा बादलकी श्रीमती बनिन प्रभाबशाली मन्त्री

The Mirror Desk प्रधानमन्त्री के पी शर्मा ओलीले फेरि मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। कोरोना भाइरसको महामारी बीच उनले केहि नयाँ अनुहार ल्याएका छन्। यसक्रममा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती नैनकला थापा सूचना प्रविधि तथा सञ्चारमन्त्री बनेकी छन। पूर्वमाओवादी समूहबाट नैनकलाले प्रभावशाली मन्त्रालय पाएकी हुन्। तत्कालिन समयमा शिक्षिका रहेकी नैनकलाले २०४० सालमा बादलसंग बिहे गरेकी थिइन। […]

More

बादल समूहले पद छाड्ने तर ओलीको साथ नछाड्ने, एमालेमै रहने

The Mirror Desk, काठमाडौँ, सर्वोच्च अदालतको फैसलासँगै नेपालको राजनीतिकमा उथलपुथल भएको छ। सत्तारुढ दल नेकपा अब पूर्व एमाले र पूर्व माओवादी केन्द्रमा परिणत भएका छन्। नेता तथा कार्यकर्ताहरु पनि आ-आफ्नो समूहतिर लागेका छन। यसै क्रममा गृहमन्त्री रामबहादुर थापा बादल सहितका पूर्व माओबादीका नेताहरू पूर्व नेकपा एमालेमा सामेल हुने भएका छन्। अदालतको फैसला आएपछि प्रधानमन्त्री तथा […]

More

”प्रचण्ड महाअबसरबादी र विभाजनकारी”:- गृहमन्त्री थापा

The Mirror Desk काठमाडौँ, नेकपाको विभाजन संगै पार्टी परिबर्तन गर्नेहरुको घुइंचो नै लागेको छ। ”यताका उता र उताका यता” हुनेक्रम संगै सबैको केन्द्रबिन्दु बनेका गृहमन्त्री राम बहादुर थापा ‘बादल’ अब स्पस्ट रुपमा प्रधानमन्त्री के पी ओली समुहमा औपचारिक रुपमै लागेका छन्। ओली समूहमा लागेका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले ओली समुहको केन्द्रीय […]

More

अन्तत: गृहमन्त्री बादल ओलीकै पक्षमा, बरियतामा दोस्रो

काठमाडौँ, सत्तारुढ दल नेकपाको औपचारिक विभाजनमा सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा ”बादल” ले आफु निकटहरुलाई आफूले प्रधानमन्त्री वा पार्टी अदक्ष्य केपी शर्मा ओलीलाई साथ दिने निर्णयमा पुगेको बताइएको छ। लामो मन्थन र बार्गेनिङपछि बादल बालुवाटारलाई साथ दिने निष्कर्षमा पुगेको उनीनिकट स्रोतले बतायो। उनका बिस्वास पात्र मानिने आईपी खरेलले बुधवार राति फेसबुकमा स्टाटस लेख्दै भनेका […]

More