नेपाली गायक केसीद्वारा बेलायतमा आत्महत्या

The Mirror Desk, लण्डन, पोखरा स्थायी घर भएका ३२ वर्षीया गायक बद्री केसीले बेलायतमा आत्महत्या गरेका छन्। केसी अध्ययनको लागी बेलायत आएका थिए। केही वर्षअघि नेपाल नै बस्ने गरी फर्केका उनी फेरि बेलायत फर्किएका थिए। करिब १५ वर्ष सम्म बेलायतमा बस्दै आएका गायक केसीले शुक्रबार उपराह्न ४ बजे तिर आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र […]

More