Attempt for unity between Prachanda-Vaidya-Baburam-Biplava group

प्रचण्ड-वैद्य-बाबुराम-विप्लव समुहबिच एकताको प्रयास, के सम्भब होला?

The Mirror Desk कुनै बेला ‘बुलेट’ र ‘ब्यालेट’को दुवै मोर्चामा बहुमतमा रहेको माओवादी पार्टी र आन्दोलन यतिबेला विभिन्न ध्रुवमा बाँडिएको छ। माओवादी आन्दोलनका विभिन्न घटकमा बाँडिएका नेताहरू अहिले पनि एकअर्काको प्रतिध्रुवमा उभिँदा कार्यकर्ता र समर्थक जनताको ध्यान एकताको पक्षमा देखिएको छ। भावना कार्यदिशा र पार्टी एकताका निम्ति महत्वपूर्ण आधार भएपनि भावनाले मात्र पार्टी एकता हुँदैन। […]

More