भागरथी हत्या प्रकरण:- एक जना पक्राउ, बलात्कार पछि हत्या गरेको स्वीकार, आजै सार्बजनिक गर्दै प्रहरी

The Mirror Desk, काठमाडौँ, बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने विद्यालयका एक विद्यार्थी पक्राउ परेका छन्। कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो। माघ २१ गते बुधबार विद्यालयबाट घर हिँडेकी उनको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो। उक्त घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका […]

More