gagan balen

बालेन शाह गगन थापाको घरमा, के-के बिषयमा भयो कुराकानी?

The Mirror काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र कांग्रेस महामन्त्री गगन थापा बीच भेटवार्ता भएको छ। उनीहरुको भेटवार्तामा काठमाडौँको फोहोर व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवालगायतका विषयमा अर्थपूर्ण छलफल भएको छ। महामन्त्री थापाले काठमाडौँ महानगरको सकारात्मक पहलकदमीमा आफ्नो निरन्तर साथ रहने पनि बताए। उनले लेखेका छन, ‘हिजो काठमाडौँ महानगर प्रमुखज्यूसँग काठमाडौँको फोहोर […]

More
balen shah

बालेनको सर्बोच्च प्रति तिब्र आक्रोश, ‘नक्सा पनि आफै पास गर्नु’

The Mirror काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह एक पटक फेरि चर्चामा आएका छन्। नर्भिक अस्पतालले हडपेको जग्गाको बिषयमा आएर उनको फेरि चर्चा चुलिएको हो। नर्भिक अस्पतालले भाडामा लिएको सरकारी जग्गामा रहेको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशप्रति मेयर बालेन साहले तिब्र असन्तुष्टि जनाए। काठमाडौं महानगरपालिकाले गत सोमबार २४ घण्टाभित्र उक्त संरचना हटाउन […]

More
ktm mayor

‘महानगरले यम बुद्धको नाममा पार्क बनाउने’

The Mirror काठमाडौं महानगरपालिकाले स्व. यम बुद्धको नाममा पार्क बनाउने भएको छ। त्यसका लागि महानगरले चालू आर्थिक वर्ष ०७९/८० का लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।महानगरले यसअघि र्‍यापर यम बुद्धको सालिक बनाउन चालू आवको बजेटमा १५ लाख बजेट विनियोजन गरेको थियो । तर, सालिक बनाउने निर्णयको विरोध भएपछि काठमाडौं–१६ खुसिबुस्थित नयाँबजारमा रहेको […]

More
sthapit and balen

जब बिहानै बालेन शाह केशव स्थापितको ढोकामा पुगे…

The Mirror काठमाडौंका मेयर बालेन शाह बिहानै स्थानीय निर्वाचनका आफ्ना प्रतिस्पर्धी तथा पूर्वमेयर केशव स्थापितलाई भेट्न चुच्चेपाटीस्थित उनको निवास पुगे। मेयर निर्वाचित भएपछि बालेन पहिलोपटक स्थापितलाई भेट्न गएका हुन्। स्थापितले भने, ‘म त ध्यान गर्ने तयारीमा थिएँ, श्रीमतीले बालेन आएको छ भनिन, मैले उनलाई डाकेको पनि होइन, बिहान ढोका ढक्ढक्याउँदै आइपुगे, मैले कफी खुवाएँ’। बालेनले […]

More
ktm rubbish

‘अघि पछि प्रहरी प्रयोग गरेर बञ्चरे डाँडामा लगियो काठमाडौंको फोहोर’

The Mirror बञ्चरेडाँडाका स्थानीय बासिन्दाले विरोध गरेपछि सरकारले प्रहरी बल प्रयोग गरेर काठमाडौंको फोहोर खसाल्न सुरू गरेको छ। अहिले यहाँ १५-२० ट्रक फोहोर ल्याइएको छ। दायाँ-बायाँ, अगाडि-पछाडि प्रहरी तैनाथ गरेर बञ्चरेडाँडा डम्पिङ साइटमा फोहोर खसाल्न थालिएको स्थानीय बादल गजुरेलले जानकारी दिए। फोहोर फाल्न नदिने भन्दै आन्दोलित स्थानीयमाथि प्रहरीले बल प्रयोग गरेको हो। संघर्ष समितिका संयोजक […]

More
balen shah

‘जति कोशिस गरे पनि सिसडोलवासीले पत्याएनन् मेयर साहलाई’

The Mirror काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह काठमाडौंको फोहोर व्यवस्थापनको विषयलाई लिएर नुवाकोटको सिसडोल पुगे। त्यहा उनले स्थानियसंग कुरा गरे तर उनीहरुले मेयरलाई सहयोग गर्ने बारे निकै आनाकानी गरे। मेयर साहले सिसडोल पुगेर स्थानीयको माग सम्बोधन गर्न आफू तयार रहेको र काम गर्ने वातावरण मिलाइदिन आग्रह गरे। स्थानीयले भने पहिला आफ्ना मागको सम्बोधन हुनुपर्ने […]

More
Balen Shah

‘बिरोध नगर्नुहोस, एक हप्ताभित्र दूर्गन्ध रहित बनाउँछौ’:- मेयर वालेन्द्र साह

The Mirror काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एक हप्ता भित्र दूर्गन्धमुक्त बनाउने आश्वासन त्यहाका स्थानिय बासीलाई दिएका छन् । उपमेयर सुनिता सहित शुक्रबार बिहान काठमाडौंको फोहोर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ताभित्र त्यहाँ दूर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताए। त्यसका लागि आफूले […]

More
balen shah

‘मेयर बालेन शाहालाई पहिलो गासमै ढुंगा’

The Mirror नबनिर्बाचित मेयर बालेन शाहको राजधानीको फोहोर ब्यबस्थापन गर्ने पहिले प्रयासमै अबरोध सिर्जना भएको छ। काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाहले मेयरमा सफत लिए लगत्तै राजधानीको फोहोर व्यवस्थापन गर्न सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयसँग सोमबार राती अबेरसम्म अनौपचारिक वार्ता गरे। वार्तामा स्थानीय दलका केही कार्यकार्ता र मेयर साहका सचिवालयका कर्मचारी मात्र थिए। सरकारसँग वार्ताको […]

More
Balen Shah

स्थानीयले मेयरलाई भने-‘हाम्रा माग पुरा नभएसम्म फोहर फाल्न दिन्नौँ’

The Mirror नबनिर्बाचित मेयर बालेन शाहको राजधानीको फोहोर ब्यबस्थापन गर्ने पहिले प्रयासमै अबरोध सिर्जना भएको छ। काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाहले मेयरमा सफत लिए लगत्तै राजधानीको फोहोर व्यवस्थापन गर्न सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयसँग सोमबार राती अबेरसम्म अनौपचारिक वार्ता गरे। वार्तामा स्थानीय दलका केही कार्यकार्ता र मेयर साहका सचिवालयका कर्मचारी मात्र थिए। सरकारसँग वार्ताको […]

More
kp and balen

‘मतगणनाकै क्रममा एमाले अध्यक्ष ओली र बालेनबीच गोप्य भेट भएको थियो’

The Mirror अहिले स्थानीय चुनाबको परिणाम आइसकेको छ र काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र बालेन शाह निर्बाचित भएका छन्। निर्बाचित भएसंगे उनले कार्यभार पनि समालिसकेका छन्। यसै क्रममा भर्खरै मात्र एउटा समाचार बाहिर आएको छ, जुन हो मतगणना चल्दै गर्दा मेयर बलेन शाह एमाले अध्यक्ष ओलीलाई भेट्न उनको निबास गएका थिए। काठमाडौँ महानगरपालिकाको मेयरको मतगणना चल्दै […]

More