‘बालेन साह कुनै बेला माओवादी कार्यकर्ता थिए’
The Mirror सबैको केन्द्र बिन्दु बनेका बालेन शाहको बारेमा अनौठो र अपुस्ट समाचार बाहिर आएको छ। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिएर राजनीतिक रुपमा चर्चामा आएका र्यापर एवं इन्जिनियर बालेन साहको पृष्ठमूमि राजनीतिक भएको खुलेको छ। उनले इन्जिनियरिङ अध्ययनका शिलसिलामा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा रहेर सो संगठमा कार्यरत रहेको खुलेको हो। बालेन […]
More