balika khadka and serdhan rai

‘बालिका खड्लाकाई मैले चिनेको छैन र कहिल्यै कुराकानी पनि गरेको छैन’:- शेरधन राई

The Mirror Desk बालिका खडका नाम गरेकी एक महिलाले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई बिरुद्ध गम्भीर प्रकृतिको आरोप लगाएपछि राइले आफ्नो प्रतिकृया दिएका छन्। मुख्यमन्त्री शेरधन राईले आफ्नो चरित्र हत्या गर्नको लागि र राजनीतिक जीवन सिध्यानको लागि ठूलो गिरोह लागिरहेको आरोप लगाएका छन्। राईले आफू भर्खरे वैवाहिक जीवनमा बाँधिएको र अहिले वैवाहिक जीवन […]

More