baburam and bamdev

‘अन्तत बाबुराम र वामदेव प्रचण्डको शरणमा’

The Mirror पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेकपा एकता अभियानका संयोजक वामदेव गौतम अन्तत प्रचण्डको शरणमा परेका छन। आफ्नो कुनै पनि जनाधार नभएका कारण उनीहरुले त्यस्तो गर्नु परेको जनाईएको छ। त्यसै अनुसार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा एकता अभियानका संयोजक वामदेव गौतम नेकपाको चुनाब चिन्हबाट आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका […]

More
bamdev gautam

वामदेव गौतम आफ्नै पार्टीबाट निष्काशित

The Mirror नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बनेका वामदेव गौतम आफ्नै पार्टीबाट निष्काशित भएका छन। उनीविरुद्ध ५ बुँदे आरोप लगाउँदै पार्टीबाट निष्काशन गरिएको पार्टीले जनाएको छ। वाम एकताका लागि छुट्टै अभियान सञ्चालन गर्ने भन्दै गत असार १४ गते गौतमले नयाँ पार्टी घोषणा गरेका थिए। तर ५ दिनमै अभियानमा आबद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी […]

More
BamDev Gautam

बामदेवले घोषणा गरे नयाँ पार्टी, ६९ जना केन्द्रीय सदस्य रहने

The Mirror अन्तत एमाले छोडेर लामो समयसम्म अलग बसेका नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले औपचारिक रुपमै पार्टी घोषणा गर्ने भएका छन। उनले राजनीतिक दलको रुपमा नै पार्टी घोषणा गर्न लागेका हुन। आज दिउँसो रिपोटर्स क्लवमा एक कार्यक्रमको आयोजना गरेर उनले पार्टी घोषणा गर्न लागेका छन। केही दिन अगाडी मात्रै उनले ललितपुरको […]

More
mamdev gautam

‘पार्टी जोगाउन ओलीले प्रचण्डलाई भेटेर प्रधानमन्त्री छोड्छु भनेका थिए’

The Mirror पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालका कारण नेकपा विभाजन भएको आरोप लगाएका छन। शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले तत्कालीन नेकपा हुँदा केपी ओलीले पार्टी एकता जोगाउन चाहेको मान्छेलाई प्रधानमन्त्री बनाएर आफू पदबाट राजीनामा दिन तयार रहेको बताएका छन। […]

More

‘वामदेव रिसाए, केपी ओलीसँग मिल्ने र सहकार्य गर्ने सबै सम्भावना समाप्त भयो’

The Mirror Desk, काठमाडौँ, पूर्व एमाले र माओबादी पुनर्स्थापना भएपछी फेरि राजनीतिक माहोल बिग्रिएको छ। प्रधानमन्त्रीले एकतर्फी रुपमा आफ्नो संगठनको पुनर्गठन गरेपछि ‘नेपाल-खनाल’ समूह आक्रोशित भएको छ। ओलीले सो समुहको सबै नेताहरुको जिम्मेवारी खोसेर माओबादीबाट एमालेमा आएका बादल समुहलाई निकै सम्मानजनक स्थान दिएका छन्। त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी ओलीको एकल निर्णयपछि तत्कालिन एमाले उपाध्यक्ष […]

More

‘जसले अध्यक्ष दिन्छ, म उतै जान्छु’:- बामदेब गौतम

The Mirror Desk, काठमाडौँ, कुनै पनि समूहतिर नलागी पर्ख र हेरको स्थितिमा रहेका सत्तारुढ पार्टीका प्रभावशाली नेता हुन् बामदेब गौतम। उनि निकट सबै नेताहरु लाखा-पाखा लागिसक्दा पनि उनी बास्तबमा के चाहन्छन भन्ने कुरा रहस्यमया नै छ। उनि कुनै न कुनै रुपमा प्रधानमन्त्री के पी ओली प्रति केहि नजिक भएको जस्तो देखिए पनि त्यो कुरा पुस्टि […]

More

प्रचण्ड भारत तीर, वामदेव बालुवाटार तीर, प्रधानमन्त्री संग गोप्य बार्ता

The Mirror Desk, काठमाडौँ, सत्तासिन पार्टीका दुई समूहबीच नेताहरु स्पस्ट रुपमा किता क्लियर गरिसके पनि बामदेब गौतम अझै तटस्थ नै छन्। केहि समाचारमा जनाइए अनुसार उनि प्रधानमन्त्री ओली प्रति झुकाब राख्छन। यसै बीच प्रचण्ड भारत गएको भोलिपल्टै बामदेब गौतम प्रधानमन्त्री के पी ओलीलाई भेट्न सुटुक्क बालुवाटारतिर लागेको खबर छ। उनलाई प्रधानमन्त्रीले केहि महत्तोपूर्ण छलफलका लागि […]

More

बामदेबको भबिस्यबाणी:- “एक्ला-एक्लै चुनाव लडे दुवै समूह पत्तासाफ”

The Mirror Desk, काठमाडौँ, पर्ख र हेरको स्थिति मा रहेका नेकपाका नेता बामदेव गौतमले आफु अझै पनि पार्टी एकताकै पक्ष्यमा रहेको बताउदै आएका छन्। उनि मात्र एक नेता हुन् जो कुनै पनि समुहमा नलागी अहिलेसम्म तटस्थ देखिएका छन। आज उनले सुदूरपश्‍चिम प्रदेशका नेकपा नेताहरूसँगको संवादका क्रममा उनले पार्टी फुटे पनि मोर्चा बनाएर चुनाव लडेमा मात्रै […]

More