‘सर्वोच्चको फैसला बिरुद्ध निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाएरै छाड्छौ’
The Mirror संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सर्वोच्चको फैसला बिरुद्ध निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनबाट सरकार पछि नहट्ने बताएका छन। अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढाउने कुरा सरकारको नीति तथा कार्यक्रममा आइसकेको र राष्ट्रिय योजना आयोगमा समेत ‘एयरमार्क’ भइसकेकाले सरकार पछि नहट्ने बताए। नेकपा (एमाले)का सांसद […]
More