prem ale

‘सर्वोच्चको फैसला बिरुद्ध निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाएरै छाड्छौ’

The Mirror संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सर्वोच्चको फैसला बिरुद्ध निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनबाट सरकार पछि नहट्ने बताएका छन। अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढाउने कुरा सरकारको नीति तथा कार्यक्रममा आइसकेको र राष्ट्रिय योजना आयोगमा समेत ‘एयरमार्क’ भइसकेकाले सरकार पछि नहट्ने बताए। नेकपा (एमाले)का सांसद […]

More
Nijgadh Airport

‘यसकारण भारतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न दिनेछैन’

The Mirror चीनको बेईजिङस्थित दाक्सिङमा ३ लाख १३ हजार स्क्वायर मिटरमा फैलिएको संसारकै ठूलो एयरपोर्टको समाचार नेपाली संचार माध्यमहरूमा सन् २०१९ मा वर्ष डढेलोजस्तै फैलियो। अन्य विमानस्थलले यात्रूलाई धान्न नसकेपछि सन् २०१४ मा चाईनाले यो विमानस्थलको निर्माण थालेको थियो। ‘बिरूवा बचाउ’ अभियान्ताहरूको विरोध दाक्सिङमा पनि नभएको होइन। राज्य भोलिका लागि जति संवेदनशील हुनुपर्छ त्यतिकै ध्यान […]

More
nijgad airport

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य रोक्न सर्वोच्चको आदेश

The Mirror सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर गरिदिएको छ। न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले निजगढमा विमानस्थल बनाउने अहिलेसम्मका सबै सरकारी निर्णयहरू बदर गरिदिएको हो। वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासहितले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन […]

More