‘तपाईं आफूलाई ‘कम्फर्टेबल’ हुने गरी महासचिव बनाउनुस’
The Mirror माओवादी केन्द्रको महासचिवको प्रमुख दाबेदारहरू वर्षमान पुन र जनार्दन शर्माले पार्टी अध्यक्षले जसलाई महासचिव बनाए पनि आफूहरूले स्वीकार्ने बताएका छन्। माओवादी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा पुन र शर्माले आफूलाई ‘कम्फर्टेबल’ हुने गरी पदाधिकारी चयन गर्न समेत सुझाव दिए। ‘उहाँहरू दुवै जनाले म आफैं हुनुपर्छ भन्ने अडान छोड्नुभएको छ, […]
More