चीनमा बीबीसी टेलिभिजनको प्रसारणमा प्रतिबन्ध, ‘झूटो’ र ‘अनुचित’ को आरोप

The Mirror Desk, लण्डन, बीबीसी वर्ल्ड सर्भिस टेलिभिजनको प्रसारणमा चीनले प्रतिबन्ध लगाएको छ। उसले बिबिसी ले ‘झूटो’ र ‘अनुचित’ सामग्री प्रसारण गरेको आरोप लगाएको छ। बीबीसीले हालैका आफ्ना रिपोर्टहरुमा कोरोना महामारी र शिनजियाङमा विगर मुसलमानहरुमाथि शोषण भइरहेको भन्दै आलोचनात्मक सामग्री प्रसारण गरेको थियो। बेलायतको विदेश मन्त्रालय विज्ञप्ति जारी गर्दै चीनमा इन्टरनेट र मिडयामाथि कडा प्रतिबन्ध […]

More