‘भागरथीको भजाइनल स्वाबको डिएनए अभियुक्तसँग मिल्यो’:- प्रहरी

The Mirror Desk, काठमाडौँ, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रवक्ता मुकेशकुमार सिंहले दिएको जानकारी अनुसार बिहीबार केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको भागरथीको भजाइनल स्वाबको डिएनए रिपोर्ट प्राप्त भएको छ। उक्त डिएनए रिपोर्ट अनुसार घटनाका अभियुक्त १६ वर्षीय किशोरको डिएनएसँग म्याच भएको छ। भागरथीको हत्यामा संलग्न भन्दै प्रहरीले उनकै भाइ नाता पर्ने एक […]

More

हत्यारा सार्बजनिक, ‘भीरबाट लडाएर घाइेत बनाएँ, अनि बलात्कार गरें’

The Mirror Desk, काठमाडौँ, अन्तत भगिरथीलाई बलात्कार गरेर हत्यागर्ने यो किशोरलाई प्रहरीले सार्वजनिक गरेको छ। किशोरी भागरथी भट्टको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका किशोरले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन्। उनले भागरथीको परिवारसँग बलात्कार घटनाकै बदला लिन आफूले अपराध गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका युवककाे भनाइ अनुसार एक वर्षअघि भागरथीका बुवाले […]

More

भागरथी हत्या प्रकरण:- एक जना पक्राउ, बलात्कार पछि हत्या गरेको स्वीकार, आजै सार्बजनिक गर्दै प्रहरी

The Mirror Desk, काठमाडौँ, बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने विद्यालयका एक विद्यार्थी पक्राउ परेका छन्। कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो। माघ २१ गते बुधबार विद्यालयबाट घर हिँडेकी उनको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो। उक्त घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका […]

More