भागरथी हत्या प्रकरण, आरोपित दिनेशले भने, ‘परिवारलाई मार्ने धम्की आएपछि अपराध स्वीकारे’

The Mirror Desk, काठमाडौँ, बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षिया भागरथी हत्या प्रकरणमा आरोपित दिनेश भट्टले आफ्नो बयान फेरेको कुरा दिनेशका बुवा दिपक भट्टले जनाएका छन्। आइतबार महेन्द्रनगरमा आयोजित एक पत्रकार सम्मेलमा अभियुक्त दिनेश भट्टका बुवा दिपक भट्टले भागरथी हत्या प्रकरणमा दिनेश अपराधी नभएको भन्दै बयान फेरेको बताएका हुन्। दिनेशले घटनामा आफ्नो संलग्नता नरहेको र […]

More