भक्तपुरमा नेमकिपाको ‘क्लिन-स्वीप’, अन्य दल सुन्य
The Mirror भक्तपुरमा नेपाल मजदुर किसान पार्टीले यस पटक पनि आफ्नो बर्चस्व कायम राखेको छ। भक्तपुर नगरपालिकाको मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निर्वाचित भएका छन। मेयरमा निवर्तमान मेयर सुनील प्रजापति नै अत्यधिक मतसहित निर्वाचित भएका छन्। उनले २९ हजार २०० मत पाउदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ […]
More