आफ्नो समुहमा आउन प्रचण्डले गरेको अनुरोध बामदेबले गरे अस्विकार

The Mirror Desk काठमाडौँ, सत्तासिन पार्टी नेकपा फुटेर अस्तव्यस्त भएको छ। यसको असर अब केन्द्र अनि गाउसम्म पुगेको छ। तर पनि सबैको केन्द्र बिन्दु बनेका बामदेव गौतम अझै पनि पर्खा र हेरको स्थितिमा छन्। दुवै समुहले उनीलाई आफुतिर तान्न निकै मिहनेत गरिरहेका छन्। उनले दुवै समुहलाई संतुलनमा राखेर कुराकानी गरिरहेका छन्। यसै क्रममा उनि प्रचण्डलाई […]

More