fire

चितवनको भरतपुर एयरपोर्ट नजिकै भिषण आगलागी

The Mirror चितवन भरतपुर विमानस्थलको टावरनजिकै आज बिहान भिषण आगलागी भएको छ। करिब १० मिनेटमै आगो नियन्त्रणमा लिइएको छ। आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा कुनै बाधा नहुने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए। उनका अनुसार बिहान पौने ४ बजेको समयमा टावरनजिक बिजुलीको तार सर्ट भएर एक्कासी […]

More