nepali congress

भरतपुर महानगरमा नेपाली कांग्रेसलाई स्पष्ट बहुमत

The Mirror भरतपुर महानगरमा कांग्रेसको एकल बहुमत भएको छ। ३९ सदस्यीय कार्यपालिका सदस्यमा २३ जना कांग्रेसका सदस्य छन। कांग्रेसबाट १६ जना वडाध्यक्ष छन्। स्वतन्त्रबाट निर्वाचित एक जना पनि कांग्रेस प्रवेश गरेका छन्। उपप्रमुख र नगर कार्यपालिका सदस्यमा निर्वाचत पाँच जनासहित कार्यपालिकामा बहुमत पुगेको हो। त्यस्तै निर्वाचित महानगर सभामा १५० सदस्यमा उपप्रमुखसहित ७८ जना कांग्रेसका छन्। […]

More
ramchanda paudel

‘माओवादी र प्रचण्ड हाम्रो मित्र, एमाले र केपी ओली हाम्रो दुश्मन’

The MIrror भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा (एमाले) सँग आफ्नो प्रतिस्पर्धा भएपनि माओवादीसँग नभएको बताएका छन। गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले एमालेसँग प्रतिस्पर्धा र माओवादी संग सहकार्य गर्नुपर्ने बताए। पौडेलले भने, ‘साथीहरूले यो कुरो बुझ्नुपर्‍यो कि एमाले हाम्रो प्रतिद्वन्द्वी हो, माओवादी होइन, माओवादीसँग सहकार्य गर्नु हाम्रो आवश्यकता हो, […]

More
nepali congress

पोखरा र भरतपुरमा असन्तुस्ट काँग्रेसको बागी उम्मेदवारी, देउवालाई ठुलो चुनौती

The MIrror गठबन्धनको विरोध गर्दै आएको असन्तुस्ट काँग्रेसले पोखरा र भरतपुरमा बागी उम्मेदवारी दर्ता गरेको छ। भरतपुरमा:- पूर्वसांसद जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। चितवन जिल्ला पार्टी कार्यालय भरतपुरमा भएको कांग्रेसका असन्तुष्ट कार्यकर्ताको भेलामा पौडेलले मेयरमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनलाई उम्मेदवार बन्न महासमिति सदस्य मीना खरेलले प्रस्ताव र […]

More