‘माओवादी र प्रचण्ड हाम्रो मित्र, एमाले र केपी ओली हाम्रो दुश्मन’
The MIrror भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा (एमाले) सँग आफ्नो प्रतिस्पर्धा भएपनि माओवादीसँग नभएको बताएका छन। गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले एमालेसँग प्रतिस्पर्धा र माओवादी संग सहकार्य गर्नुपर्ने बताए। पौडेलले भने, ‘साथीहरूले यो कुरो बुझ्नुपर्यो कि एमाले हाम्रो प्रतिद्वन्द्वी हो, माओवादी होइन, माओवादीसँग सहकार्य गर्नु हाम्रो आवश्यकता हो, […]
More