bharatpur

भरतपुरको मतगणना रोकियो, एमाले प्रतिनिधि प्रहरी नियन्त्रणमा

The Mirror चितवनको भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। एमालेका एक जना प्रतिनिछि तारबार गरिएको गणनास्थलमा छिरेपछि विवाद भएर गणना रोकिएको हो। ‘प्रताप’ नाम गरेका प्रतिनिधि गणनास्थलमै गएर मतपत्र पट्याउन थालेका थिए। गणनास्थल भित्र छिरेर मतपत्र पट्याउन थालेका ती प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ती प्रतिनिधिले जालीभित्रै पसेर कर्मचारीले गर्ने काम गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा […]

More
Bharatpur

भरतपुरमा रेणु दहाल विजय नजिक

The Mirror भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन्। मतगणना अन्तिम चरणमा पुग्दै गर्दा माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार रेनु दाहाल र नेपाली कांग्रेसका उपप्रमुख चित्रसेन अधिकारी जित नजिक पुगेका हुन्। अब महानगरमा २१ हजार ६१४ मत गन्न बाँकी छ। महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो। […]

More
bijaya and renu

भरतपुरमा रेणुलाई ठुलो अग्रता, एमाले निकै पछाडी

The Mirror भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन। रेणुले एमालेका विजय सुवेदीलाई ६ हजार ६६६ मतान्तरले पछि पारेकी छन। हालसम्म ८० हजार १० मत गणना गर्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ३१ हजार ६७६ मत प्राप्त गरेकी छन भने त्यस्तै एमालेका विजय सुवेदीले २५ हजार १० मत पाएका […]

More
Renu Biajya

‘भरतपुरमा रेणु निकै आगाडी, भेटाउलान त सुबेदीले’

The Mirror पछिल्लो अपडेट अनुसार… भरतपुर महानगरपालिकाको गठबन्दनकी मेयर पदकी उम्मेदवार रेनु दाहालले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भन्दा ३ हजार भन्दा बढी मतले अग्रता लिएकी छन। भरतपुरमा ३९ हजार ९६१ मत गनेर सकिंदा रेनुले १५ हजार १६२ मत पाएकी छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार १३६ मत पाएका छन। त्यस्तै […]

More
bharatpur

भरतपुरमा रेणुको मत बढ्दै, सुबेदी पछि पछि

The Mirror भरतपुर महानगरपालिकामा प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छिन्। पछिल्लो मतपरिणाम अनुसार जम्मा १९५८३ मत गणना हुँदा दाहाल ३ सय ११ मतले अगाडि छन्। दाहालले ६६०२ मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले ६२९१ मत प्राप्त गरेका छन्। स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले ३२२१ मत प्राप्त गरेका छन्। त्यस्तै, उपप्रमुखमा कांग्रेसका चित्रसेन […]

More
bharatpur

भरतपुरमा सुवेदीको अग्रता फराकिलो हुदै, पछ्याउँदै रेनु

The Mirror निकै चासोका साथ हेरिएको भरतपुर महानगरपालिकामा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले अग्रता बढाउदै छन। सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेणु दाहाललाई सुवेदीले पछि पछि पारिरहेका छन। ११ हजार ३२८ मत गणना हुँदा सुवेदीले ३९४४ मत प्राप्त गरेका छन् भने दाहालले ३८९४ मत प्राप्त गरेकी छिन्। त्यस्तै, कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १५७२ […]

More
bharatpur congress

‘प्रचण्डको धम्कीका कारण चितवनका १ सय ३६ कांग्रेसद्वारा पार्टी परित्याग’

The MIrror नेपाली कांग्रेस भरतपुरका १ सय ३६ कार्यकर्ताले पार्टीबाट संयुक्त राजिनामा दिएका छन्। भरतपुर महानगरका मेयर पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका नेपाली कांग्रेस चितवनका नेता जगन्नाथ पौडेल सहितका नेतालाई कारबाही गरेको भन्दै उनीहरूले राजिनामा दिएका दिएका हुन्। जगन्नाथ पौडेलकोको उम्मेदवारीले चितवनको नेपाली कांग्रेसलाई थप बलियो बनाएको उनीहरुको भनाई छ। उनीहरूले भनेका छन, ‘नेपाली कांग्रेस […]

More
prachanda

‘भरतपुरका काँग्रेसले रेनुलाई भोट नहाले देश दुर्घटनामा जान्छ’

The MIrror माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यदि भरतपुरका काँग्रेसले रेनुलाई भोट नहाले देश दुर्घटनामा जान सक्ने बताएका छन्। सत्तागठबन्धनले चितवनमा गरेको चुनावी सभामा बोल्दै प्रचण्डले यस्तो भनेका हुन्। उनले स्पस्ट रुपमा भने, ‘यदि हँसिया हतौडामा नेपाली कांग्रेसले भोट हाल्दिनँ भन्यो भने देश दुर्घटनामा जान सक्छ’। उनले ०७४ मा रूखवालाहरुले हँसिया हतौडामा भोट हाल्न असजिलो मानेपछि […]

More
sun and halo

भरतपुरमा एमाले र राप्रपाबीच चुनाबी तालमेल हुनसक्ने

The Mirror भरतपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच एमालेले मेयर र राप्रपाले उपमेयर लिएर तालमेल गर्ने विषयमा छलफल भइरहेको राप्रपा स्रोतले जनाएको छ। राप्रपा स्रोतले भन्यो, ‘यस विषयमा राप्रपा उपाध्यक्ष विक्रम पाण्डे एमालेको नेतृत्वसँग छलफलमा हुनुहुन्छ, सहमतिको अन्तिम चरणमा छौं, उपमेयरसहित केही वडाध्यक्ष साथ एमालेसँग तालमेल हुन्छ’। एमालेले यसअघि नै विजय सुवेदीलाई मेयरमा उम्मेदवार बनाउने […]

More
nepali congress

‘काँग्रेसले चितवनमा माओबादीलाई भोट नदिनुका १० कारणहरु’

The Mirror एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले भरतपुरमा माअ‍ोवादीलाई मेयर छोड्ने कुरा सत्य नभएको प्रष्ट पारेका छन। उनले भनेका छन्, ‘भरतपुर महानगरपालिकामा माओवादीका अध्यक्ष प्रचण्डकी छोरी तथा हालकी मेयर रेणु दाहाललाई नै कांग्रेसको समर्थन गराउन व्यापक प्रयास र षडयन्त्र भइरहेको छ, रेणुलाई कांग्रेसले समर्थन गरिसकेको छ भनेर व्यापक हल्ला चलाइएको […]

More