"I am ready to lose on my own to defeat KP Oli": - Bhim Rawal

‘केपी ओलीलाई हराउनको लागी म आफ्नै हार्न तयार छु’:-भीम रावल

The Mirror Desk सत्तारुढ पार्टी नेकपा एमालेमा भाडभैलो मच्चिएको छ। सबै एकअर्काका बिरोधि मात्र छन्न। नेताहरु निकै तल्लो स्तरमा झरेर एक अर्कालाई आरोप प्रत्यारोप लगाइ रहेका छन्। अब नेताहरुले आफु हारेर भएपनि अर्कोलाई हराई छाड्ने जस्तो तल्लो स्तरको कसम खान पनि थालेका छन्। यसै क्रममा नेता भीम रावलले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीलाई पदमुक्त […]

More
uml leader bhim rawal

‘अब कर्णालीको आगो देशभरि सल्किन्छ’:- भीम रावल

The Mirror Desk, धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै एमाले नेता भीम रावलले कर्णाली प्रदेशमा एमालेका सांसदहरूले आफ्नो लागि नभई पार्टीको स्वाधीनता र एकताका लागि ह्वीप उल्लंघन गरेको बताएका छन्। उनले भने, ‘पार्टी जोगाउनका लागि पार्टीमा विधान र अनुशासनमाथि मनपरी गर्ने कुराको विरुद्धमा त्यहाँका साथीहरूले साथ दिएका हुन, आवश्यक परे सुदूरपश्चिमले पनि यस्तो कदम चाल्नसक्छ, पूर्वले […]

More
uml leader bhim rawal

‘पार्टीको ३० लाख हिनामिना गरेकोमा रावल माथि मुद्दा दर्ताको तयारी’

The Mirror Desk, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीको खातामा रहेको ३० लाख रकम व्यक्तिको खातामा रकमान्तर गरेको विषयमा नेकपाका निलम्बित नेता भिम रावल माथि मुद्दा दर्ता हुने भएको छ। पार्टीको रकम व्यक्तिको खातामा राख्न लगाउने नेता भीम रावल र सो काममा संलग्न रहेका नेताहरू नेपवहादुर चौधरी, दिनेश चन्द्र सुबेदी र केशव रावल विरुद्ध […]

More
uml leader bhim rawal

‘केपी ओली तानाशाही हुन उनको निर्णय अस्वीकार्य छ’:- रावल

The Mirror Desk, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष के पी शर्मा ओलीले माधब नेपाल र भिम रावल लाइ कारबाही गरेपछि उनीहरु आगो भएका छन्। नेपालले यो कारबाहीको कुनै अर्थ नभएको बताएका छन भने योगेश भट्टराईले उल्टिने दाबी गरका छन। त्यस्तै कारबाहीमा परेका अर्का नेता भिम रावलले केपी ओली तानाशाही भएको र उनको कुनै पनि निर्णय आफुलाई […]

More

नेपाल र रावल ६ महिनाका लागि एमालेबाट निस्काशन [पत्र सहित]

The Mirror Desk, प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन्। उनिहरुलाई पार्टीले सोधेको स्पष्टीकरणको जबाफ चित्तबुझ्दो नभएको भन्दै निलम्बन गरिएको हो। पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ (ख) अनुसार ६ महिनाका लागि निलम्बन गरिएको हो। पार्टी […]

More
uml leader bhim rawal

‘मैले दिने होइन,मैले केपी ओलीको स्पष्टीकरण लिन्छु’:- भिम रावल

The Mirror Desk, काठमाडौँ, ‘नेपाल-खनाल’ समूहको विद्यार्थीहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै एमाले नेता भिम रावलले अध्यक्ष के पी शर्मा ओलीले आफूहरूलाई स्पष्टीकरण सोध्नु लाजमर्दो र नसुहाउदो भएको बताएका छन्। उनले स्पष्टीकरण आफूहरूले नभई पार्टी अध्यक्ष ओलीले दिनुपर्ने बताए। उनले आक्रोशित हुदै भने, ‘अब हाम्रो समूह अथवा मैले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्नुपर्ने बेला आएको छ’। […]

More

‘कारबाहीको डरले ‘खनाल-नेपाल’ समुहका मुख्य दुई नेता सम्पर्क विहिन?’

The Mirror Desk, काठमाडौँ, नेकपा एमालेले पार्टीहित र अनुशासन विपरित काम गर्न मुख्य भूमिका खेलेको भदै चार नेतासँग स्पष्टिकरण मागे निर्णयसंगै माधव नेपाल सहित चार नेतालाई आज स्पष्टिकरण पत्र पठाएको छ। एमालेको पार्टी केन्द्रीय कार्यालयबाट गएका कर्मचारीले खामबन्दी स्पष्टिकरणपत्र बुझाएका हुन्। समाचारमा जनाइए अनुसार माधब नेपाल र सुरेन्द्र पाण्डेका स्वकीय सचिवले पार्टीले पठाएको पत्र बुझेका […]

More

‘झाक्री र रावललाई पार्टीबाट निष्कासन गर्न प्रधानमन्त्री माथी चर्को दबाद’

The Mirror Desk, काठमाडौँ, सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि पूर्व एमालेमा रहेका सबै नेताहरू पुनः एमालेमा नै फर्किएको उद्घोष गरेका छन्। सर्वोच्चले गत आइतबार ऋषि कट्टेल रहेको नेकपालाई आधिकारिकता दिएको थियो। योसंगै एमाले र माओवादी केन्द्र अस्तित्वमा आए पछि तत्कालीन नेकपा ‘प्रचण्ड-नेपाल’ समूहका अध्यक्ष माधव नेपाल, झलनाथ खनाललगायतका सबै नेताहरू एमालेमा […]

More

‘भीम रावल कुन पार्टीको तर्फबाट उफ्रिरहेका छन, छुट्टाउन सकिएन’?:- प्रधानमन्त्री

The Mirror Desk, काठमाडौं, आज बाट संसद्को बैठक सुरु भएको छ। यसै बिचमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रचण्ड-नेपाल’ समुहका नेता भीम रावललाई संसद्मा कुन पार्टीको तर्फबाट उफ्रिएको हो आफुले चिन्न नसकेको भन्दै ब्यङ्ग गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्नो समूहको संसदीय दलको बैठकमा रावल माथि यस्तो कटाक्ष गरेका हुन्।ओलीको प्रश्न थियो ‘अहिले बैठक जारी छ, भीम […]

More

‘३० लाख हिनामिना गरेको आरोपमा भिम रावलमाथि कारवाही’

The Mirror Desk, काठमाडौं, ‘प्रचण्ड-नेपाल’ समूहका सुदूरपश्चिम इन्चार्ज भिम रावललाइ ३० लाख हिनामिना गरेको भन्दै कारवाहीको सिफारिस गरिएको छ। केपी ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटि बैठकले नेता भीम रावललाई कार्बाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले फेसबुकमा लेखेका छ, ”पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेकोले भीम रावल पिएचडीलाई […]

More