एमाले अध्यक्ष ओली र राष्ट्रपति भण्डारी बीच बिशेष भेटवार्ता
The Mirror Desk नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी बीच बुधबार राति शितल निवासमा भेटवार्ता भएको छ। सुरक्षा स्रोतका अनुसार बुधबार राति आठ बजेदेखि १० बजेसम्म भेटवार्ता भएको हो। अध्यक्ष ओलीले राजनीतिको पछिल्लो अवस्थाबारे राष्ट्रपति भण्डारीसँग परामर्श गर्ने गरेको भएपनि के बिषयमा कुरा भएको भन्ने बारे स्पस्ट पारिएको छैन। प्रधानमन्त्री पदबाट […]
More