Bharatpur

भरतपुरमा रेणु दहाल विजय नजिक

The Mirror भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन्। मतगणना अन्तिम चरणमा पुग्दै गर्दा माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार रेनु दाहाल र नेपाली कांग्रेसका उपप्रमुख चित्रसेन अधिकारी जित नजिक पुगेका हुन्। अब महानगरमा २१ हजार ६१४ मत गन्न बाँकी छ। महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो। […]

More
bijaya and renu

भरतपुरमा रेणुलाई ठुलो अग्रता, एमाले निकै पछाडी

The Mirror भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन। रेणुले एमालेका विजय सुवेदीलाई ६ हजार ६६६ मतान्तरले पछि पारेकी छन। हालसम्म ८० हजार १० मत गणना गर्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ३१ हजार ६७६ मत प्राप्त गरेकी छन भने त्यस्तै एमालेका विजय सुवेदीले २५ हजार १० मत पाएका […]

More
Renu Biajya

‘भरतपुरमा रेणु निकै आगाडी, भेटाउलान त सुबेदीले’

The Mirror पछिल्लो अपडेट अनुसार… भरतपुर महानगरपालिकाको गठबन्दनकी मेयर पदकी उम्मेदवार रेनु दाहालले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भन्दा ३ हजार भन्दा बढी मतले अग्रता लिएकी छन। भरतपुरमा ३९ हजार ९६१ मत गनेर सकिंदा रेनुले १५ हजार १६२ मत पाएकी छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार १३६ मत पाएका छन। त्यस्तै […]

More
bharatpur

भरतपुरमा रेणुको मत बढ्दै, सुबेदी पछि पछि

The Mirror भरतपुर महानगरपालिकामा प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छिन्। पछिल्लो मतपरिणाम अनुसार जम्मा १९५८३ मत गणना हुँदा दाहाल ३ सय ११ मतले अगाडि छन्। दाहालले ६६०२ मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले ६२९१ मत प्राप्त गरेका छन्। स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले ३२२१ मत प्राप्त गरेका छन्। त्यस्तै, उपप्रमुखमा कांग्रेसका चित्रसेन […]

More
bharatpur

भरतपुरमा सुवेदीको अग्रता फराकिलो हुदै, पछ्याउँदै रेनु

The Mirror निकै चासोका साथ हेरिएको भरतपुर महानगरपालिकामा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले अग्रता बढाउदै छन। सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेणु दाहाललाई सुवेदीले पछि पछि पारिरहेका छन। ११ हजार ३२८ मत गणना हुँदा सुवेदीले ३९४४ मत प्राप्त गरेका छन् भने दाहालले ३८९४ मत प्राप्त गरेकी छिन्। त्यस्तै, कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १५७२ […]

More