Bill Gates gave Melinda 2.4 billion worth of shares

सम्बन्ध विच्छेदपछि बिल गेट्सले मेलिन्डा लाई दिए २.४ अर्ब डलरको सेयर

The Mirror Desk दुई दिनअघि डिभोर्सको घोषणा गरेका माइक्रोसफ्टका संस्थापक बिल गेट्सले श्रीमती मेलिन्डाको नाममा २.४ अर्ब डलर बराबरको सेयर दिएका छन्। उनीहरूले सामाजिक सञ्जालमा २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेकै दिन बिलले मेलिण्डाको नाममा यति ठुलो सेयर हस्तान्तरण गरेका हुन्। मेलिन्डा अब दुई मेक्सिकन कम्पनीहरू बोटलर कोकाकोला फेस्ममा एसएबी र ग्रुपो […]

More
Bill and Melinda Gates announce divorce

बिल गेट्स र मेलिण्डा गेट्सद्वारा बिबाहको २७ बर्ष पछि सम्बन्ध विच्छेदको घोषणा

The Mirror Desk माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी श्रीमती मेलिंडाले गेट्सले सम्बन्धविच्छेदको घोषणा गरेका छन्। २७ बर्सको बैबाहिक जीवनको अन्त गर्दै बिल गेट्सले अब आफुहरु श्रीमान-श्रीमती भएर बस्न नसक्ने बताएका हुन्। उनीहरुले उक्त कुरा बिल गेट्सको ट्विटर मार्फत सार्बजनिक गरेका हुन्। उनीहरुका तिन जना सन्तानहरु छन्। सम्बन्धविच्छेदको घोषणा गरेपनि दुवै जनाले ‘बिल एंड मेलिण्डा […]

More

बिल गेट्सले किन चलाउदैनन आइफोन

The Mirror Desk, वासिंटन, विश्वभर आइफोन एकदम मन पराइन्छ। एक अरब भन्दा बढीले आइफोन प्रयोग गर्छन। कयौँ धनी व्यक्तिहरु एप्पल उपकरणको प्रशंसक पनि हुन्, तर यो सूचीमा अरबपति बिल गेट्स भने अट्दैनन। सामाजिक सञ्जाल क्लबहाउस गेट्समा भएको एक अन्तर्वार्ताको क्रममा बिल गेट्सले आफू आइफोन नचलाउने बताएको ग्याजेट्सनाउले लेखेको छ। बिल गेट्सलाई आइफोन भन्दा एन्ड्रोइड फोन […]

More