विनयजंग बस्नेत ५० हजार धरौटीमा रिहा
The Mirror Desk, बाग्लुङ्ग, म्याग्दीकी सपना रोका मगरलाई ब्ल्याक मेलिङ्ग गर्ने विनयजंग बस्नेत धरौटी बुझाएर छुटेका छन्। बुधबार काठमाडौं जिल्ला अदालतले उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले उनीमाथिको अनुसन्धान सकेर मंगलबारमात्रै रायसहितको प्रतिवेदन काठमाडौं सरकारी वकिल कार्यालयमा बुझाएको थियो। प्रहरीले बस्नेतमाथि अभद्र व्यवहार र विद्युतीय कारोबार ऐन अन्तर्गतको […]
More